२ दिनमै प्रेम गित २ को कमाई साढे २ करोड,छायो प्रदिपको क्रेज

shyane.com.np | 1:07 PM | 0 comments

शुक्रबार देखि प्रर्दशनमा आएको फिल्म ‘प्रेमगीत -२’ ले आक्रमक कारोबार गरेको छ । पहिलो दिन देशभरिका ८० पर्दाबाट १ करोड १३ लाख गरेको फिल्मले शनिबार दोश्रो दिन १ करोड ४० ग्रस गरेको छ ।फिल्मको ब्यापार राजधानी र मोफसल दुवैतर्फ निकै उत्साहजकक पाइएको छ। अक्सर फिल्मीले राजधानीमा मात्र राम्रो ब्यापार गर्ने अथवा मोफसलमा मात्र राम्रो गर्ने देखिएको पाइएको छ तर, यो फिल्मले भने राजधानी साथै मोफसल दुवैमा निकै राम्रो ब्यापार गरेको पाइएको छ ।पुरा भिडियो हेर्नुहोस यहाँ::

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update