काठमाडौंको शंखमुलमा कारभित्र एक जना मृत फेला

shyane.com.np | 9:47 AM | 0 comments

काठमाडौं, असार ३०— काठमाडौंको शंखमुलस्थित सडक छेउमा पार्किङ गरि राखेको कारभित्र एक जना मृत्त अवस्थामा फेला परेका छन् ।

बा १५ च ९९९० नम्बरको कारमा शंखमुलका ४२ वर्षीय पुन्यराज पाण्डे मृत भेटिएको प्रहरीले जनाएको छ । राति १ बजे गस्तीमा रहेका प्रहरीले सडकमा रोकिराखेको गाडीको चालक सिटमा मान्छे मृत देखेको थियो ।

शंकास्पद तरिकाले गाडीभित्रै मृत अवस्थामा फेला परेका पाण्डेको शवलाई पोष्टमार्टमको लागी शिक्षण अस्पताल महाराजगंज पठाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । recentnepal

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update