बलिउडका सुल्तान अर्थात् सलमान र उनकी प्रेमिका युलिया वन्तर बीच सम्बन्ध तोडियो , यस्तो छ कारण

shyane.com.np | 1:55 PM | 0 comments

एजेन्सी, बलिउडका सुल्तान अर्थात् सलमान र उनकी प्रेमिका युलिया वन्तरबीच सम्बन्ध तोडिएको खबर आएको छ । सलमान खान आफ्नो फिल्मका लागि कुनैपनि खाले सम्झौता गर्न रुचाउदैन्न । फिल्म ‘टाइगर जिन्दा हे’ मा ब्यस्त रहेका सलमान प्रेमिकाको कारण फेरी एकपटक चर्चामा आएका छन् ।

फिल्म ‘टाइगर जिन्दा हे’मा एक गीत गाउने चाहना उनकी प्रेमिकाले राखे पछि सलमानले तिम्रो आवाज फिल्ममा नसुहाउने भन्दै इन्कार गरेपछि उनीहरुबीच ‘तँ तँ र म म’ समेत भएको फिल्म युनिटका एक सदस्यले बताएका छन् ।’तँ तँ र म म’ भएपछि रिसले आगो भएकी युलिया आफ्नो फ्ल्याट समेत छोडेको बताईएको छ ।

http://ift.tt/2v01iCB

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update