यस्तो अबश्थामा अमेरिकामा भेटिए नायक राजवल्लभ कोइराला…

shyane.com.np | 10:33 PM | 0 comments

काठमाडौँ । मैले फूल भनेर रोपिदिए बोलको गीतको भिडियोको बजारमा हिजोआज निकै चर्चा चलेको छ । गीतकार अम्बिका गुरुङको गीतमा गायिका रीमा गुरुङ होडाको सुमधुर आवाज रहेको छ ।

जसमा प्रकाश लेप्चाले संगीत भरेका छन । ५० भन्दा बढी गीत लेखीसकेकी साहित्यकार गुरुङ गीतसंगीतमा मात्र नभएर कविता तथा कथाहरुमा पनि उत्तिकै अध्यस्त देखिन्छिन् ।

१३ वटा भन्दा बढी गीत बजारमा आउने क्रममा रहेको बताउने उनको हालै सार्वजनिक भिडियोमा नायक राज बल्लभ कोइराला र सुनिक्षा मैनालीको अभिनय रहेको छ । जसको निर्देशन अनिश क्षेत्रीले गरेका हुन् । अनन्त घिमिरेले सम्पादन गरेको भिडियोको छायांकन अमेरिकाका बिभिन्न पर्यटकीय र रमणीय स्थलहरुमा गरिएको हो ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update