३ सन्तानलाई मर्ने बेला एक पैसा पनि नछोड्ने भन्दै किन यस्तो अभिब्यक्ति दिए शाहरुख खानले ?

shyane.com.np | 6:22 PM | 0 comments

एजेन्सी । शाहरुख खान बेला बेलामा विभिन्न अभिब्यक्तिका कारण चर्चामा आउने गर्छन् । हालैको एक अन्तरवार्तामा उनले आफुले पैसा नबचाएको र पैसा भनेको बाँचुन्जेलीको साथी भएको बताएका छन् । एक न्यू अन्तवार्तामा उनले भनेका छन्, ‘आँफुहरु मध्यम वर्गका मानिस भएको र आँफु र श्रीमती गौरीको मान्यता पैसा छ भने असल जिन्दगी ज्यूँन खर्च गर भन्ने हो ।

मुम्बई आउनुभन्दा पहिले आफ्नो घर नभएको भन्दै उनले छोरा छोरीका लागि घर छोड्ने तर पैसा भने एक सुका पनि नदिने उल्लेख गरेका छन् । आँफुसँग कतिपनि बचत नभएको उल्लेख गर्दै शाहरुखले आफ्ना सन्तानलाई असल शिक्षा दिन कुनै कसुर बाँकी नराख्ने दसमेत बताएका छन् । शाहरुख र गौरी तीन बच्चाका अभिभावक हुन् । जसमध्ये उनीहरुकी जेठी छोरी सुहाना १७ बर्षकी भइन् ।

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update