छोरा-बुहारीले जंगलमा छाडेकि आमालाई गरे गाउँलेले यसरि उद्धार !! जंगलमा छाडिएकी आमा !!

shyane.com.np | 11:22 PM | 0 comments

उखान नै छ नि “बाउ आमाको मन छोरा छोरि माथि, छोरा छोरिको मन ढुंगा मुडा माथि” नौ महिनासम्म कोखमा राखेर जन्म दिएको छोराबाट आमाले के आशा गर्ने ? धेरै बाबु-आमाले छोराबाट आत्मसन्तुष्टि चाहन्छन् ।

तर समाजमा केहि त्यस्ता सन्तान पनि जन्मिन्छन् जसले आफू सुविधासम्पन्न घरमा बसेर आमालाई जंगलमा लगेर अलपत्र छाडिदिन्छन् । तर तपाइले यो कुनै नेपाली दन्त्यकथा होला भन्ठान्नु होला, होइन या हकिगत मै छ । यो घटना सुर्खेतको हो । एउटा असाय, जंगलबाट उद्धार भएकी आमाको पुरा कुरा सुन्न तलको भिडियो हेर्नै पर्छ

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update