दाङबाट रुकुमका लागि छुटेको बस सल्यानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते

shyane.com.np | 3:47 PM | 0 comments

सल्यान । दाङबाट रुकुमका लागि छुटेको बस सल्यानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार ना ४ ख ५७५४ नम्बरको बस आज बिहान सल्यानको त्रिवेणी गाउँपालिका–५ सल्लेखोला नजिकै सडकबाट झण्डै ५० मिटर तल झरेको थियो ।

दुर्घटनामा ज्यान गुमाएका दुईजना कै पहिचान हुन सकेको छैन भने घाइते २८ जनाकै जिल्ला अस्पताल खलंगा र विभिन्न मेडिकलमा उपचार भइरहेको छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update