पोखरामा जग्गाको निहुमा कुटा कुट, महिलामाथि पुरुषको लात्ती (भिडियो सहित)

shyane.com.np | 8:25 PM | 0 comments

पोखरा लेखनाथ वडा नंं १५ मा जग्गा बिबादको कारण जग्गा धनीबीच झडप भएको छ । जग्गाको बिबाद पहिलेबानै भएको र नापी कार्यालयबाट पनि कर्मचारी खटाईएर नाप्ने क्रममा झडप भएको हो । प्रहरी स्थानीयबासी र नापी कार्यालयका कर्मचारी समेत उपस्थित ठाउमा दुई जग्गा धनीबीच झडप भएको थियो ।

झडपको सरुवात दुई पक्षिय महिलाबाट भएको भिडियोमा देख्न सकिन्छ तर पछि पछि भने एक युवकले महिलाको ढाडमा लात्ती प्रहार गरिरहेको दृश्य पनि देखिन्छ । महिला पुरुष सबै लडाईमा सामेल भएपछि प्रहरीलाई समेत सम्हाल्न मुस्किल भएको थियो । नापी कार्यालयले जग्गा नाप्न खोज्दा एक महिलाले नाप्ने फित्ता नै मुखमा हालेर चपाएकी थिईन् । भिडियो

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update