संसारकै होचा जोडीको अनौठो प्रेम कहानी

shyane.com.np | 9:47 AM | 0 comments

ब्राजिलका पाउलो ग्राबियल र सिल्वा बैरोसको भेटघाट सामाजिक सञ्जालमा भएको थियो । त्यसपछि उनीहरुले म्यासेन्जरमा च्याट सूरु गरे । दुबैको उचाई ३ फिटभन्दा कम छ । केही दिन डेटिङ गरेपछि उनीहरुले बिहे गरे । अहिले उनीहरु अन्य सामान्य जोडीको जस्तै जीवन बाँचिरहेका छन् । तर उनीहरुको प्रेम कहानी सजिलो भने छैन् । पहिलो पटक सिल्वाले समाजिक सञ्जालबाट पाउलोलाई ब्लक नै गरेकी थिइन् ।

सिल्वाले सुरुआतमा पाउलोसँग च्याटमा कुरा गर्दा निकै रिसाएको बताइन् । उनलाई पाउलोले जिस्कदैँछन् भन्ने लागेको थियो । त्यसैले उनले ब्लक गरिदिइन् । कुरा यही सकियो । तर १८ महिनापछि फेरि उनले पाउलोलाई अनब्लक गरिन् । त्यसपछि फेरि च्याट सूरु भयो । पाउलो उनलाई भेट्न आए र उनले प्रेम प्रस्ताव राखे । सिल्बा ब्युटिशियन हुन् भने पाउलो लिगल सेक्रेटरीको काम गर्छन्

एजेन्सीको सहयोगमा

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update