बर्थडे मा रणवीरले किने यस्तो महंगो कार, घुमाए दीपिकालाई

shyane.com.np | 6:53 PM | 0 comments

रणवीर सिंह आज ३२ बर्षका भए । बर्थडे भन्दा ठिक पहिला उनले सेतो रङको मार्निन कार आफैँलाई गिफ्ट गरेका छन् । यो कारको मुल्य ३.८० करोड भारतीय रुपैँया हो ।

कार किनेपछि रणवीर सबैभन्दा पहिला उनको कोल्ड गलफ्रेन्ड दीपिका पादुकोणको वर्ली स्थित घर पुगे । यहाँ उनले दीपिकालाई अगाडीको सिटमा बसाए त्यसपछि डिनरको लागि सिधै ताज होटल गए ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update