काठमाडौँको मेयरमा उठेर चर्चा कमाएकी रञ्जु दर्शनाको पार्टीले फेरी गर्यो यस्तो उदाहरणीय काम

shyane.com.np | 7:03 PM | 0 comments

राजविराज, २२ असार । निरन्तरको वर्षाले सप्तरीमा पसेको बाढीबाट समस्यामा परेका रुपनी गाउँपालिका–२ रायपुरका बासिन्दालाई राहत वितरण गरिएको छ । विवेकशील नेपाली सुनसरीको सहयोग र सप्तरी युथ नेपालको समन्वयमा यहाँका करिब ६० परिवार बाढीपीडितलाई राहत वितरण गरिएको सप्तरी युथ नेपालले जनाएको छ ।

उनीहरुलाई च्यूरा, भुजा, चाउचाउ, बिस्कुट, खानेपानी र लत्ताकपडालगायतका राहत वितरण गरिएको बताइएको छ ।

यसैबीच रुघाखोकी, ज्वरो, झाडापखालाबाट बच्नका लागि बाढीपीडितलाई नेपाल मेडिकल सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन धरानले औषधिसमेत वितरण गरेका छन् । etajakhabar

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update