फेरी घटेयो सुनको मुल्य

shyane.com.np | 1:18 PM | 0 comments

काठमाडौं, असार २३- यो साता सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ। गत शुक्रबार तोलामा ५४ हजार ३ सय रुपैयाँ रहेकोमा आज शुक्रबार ५३ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै स्टान्डर्ड सुनको मूल्य भने तोलामा ५३ हजार २ सय रुपैयाँ रहेको छ। त्यस्तै त्यस्तै स्टान्डर्ड सुनको मूल्य भने तोलामा ५३ हजार २ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update