“युवा प्रतिभा पुरस्कार २०७३ अर्घाखाचि” समाजसेवी राजु खडका लाई

shyane.com.np | 10:33 PM | 0 comments

केहि बर्ष देखी प्रदेश मा रहरे पनी आफनो जिल्लाको लागी बिभिन्न कार्य मा सहयोग गर्दै आउनु भएको समाजसेवा मा अग्रणी भुमिका निर्बाह गर्ने राजु खडका युवाप्रतिभा बाट पुरस्कृत हुनुभएको छ ।

नेपाल सरकार जिल्ला युवा समितिले हाल दुबई मा रोजगारी गरि बस्नु भएका तर नेपालमा हरेक क्षेत्रमा अभियान संचालन गरेर सहयोग गर्नुहुने उहाँ लाई प्रतिभा पुरस्कार २०७३ बाट नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ ।

http://ift.tt/2tUeshK

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update