बलात्कारीलाई महिलाहरुको समुहले हात खुट्टा बाँधेर संवेदनशिल अंगमा लक्षित गरी यसरी रामधुलाई गरेपछि…

shyane.com.np | 8:43 PM | 0 comments

एजेन्सी । भारतका एक बलात्कारीलाई महिला समुहले उसले आइन्द जिन्दगीमा कहिल्यै बलात्कार गर्नै नमिल्ने गरी सबक सिकाएका छन् । हालै सामाजिक संजालमा भाइरल बनेको उक्त भिडियोमा ३ जनाको समुहमा रहेका महिलाले बलात्कारीका हात खुट्टा बाँधेर उसको संवेदनशिल अंग र शरीरका अधिकांश भागमा मरणासन्न हुनेगरी कुटपिट गरेको देख्न सकिन्छ ।

भिडियो कुन स्थान र मितिको हो भन्ने प्रष्ट नभए पनि भारतकै एउटा गाउँको रहेको भन्नेकुरा समाचारमा खुलाइएको छैन । तीन महिलाले लगातार लाठी प्रहार गर्दा ती पुरुष अद्र्धचेत अवस्थामा पुगेको भिडियोमा प्रष्ट नै देखिन्छ । भिडियोमा महिलाले आरोपी पुरुषको खुट्टामा र गुप्तांगमा बढी प्रहार गरेका छन् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update