क्रिकेटर शरद र नायिका निशाको बिहेको भोजमा पूर्वसभामुखदेखि कलाकारसम्म

shyane.com.np | 10:49 PM | 0 comments

लामो समयदेखिको अघोषित प्रेम सम्बन्धनलाई नेपालका क्रिकेटर शरद भेषावकर र नायिका निशा अधिकारीले शुक्रबार मात्रै विवाहमा परिणत गरे । सिनेमाका दृश्यमा धेरैपटक बेहुली बनेकी नायिका निशाले यसपटक भने शरदलाई रियल लाइफकै बेहुला बनाइन् ।
शुक्रबार बिहे गरेका उनीहरू सोमबार बिहे भोज दिएका छन् । अमरापाली ब्याङक्वैट भाटभटेनीमा आयोजना गरिएको बिहे भोजमा पूर्वसभामुख सुवास नेम्वाङदेखि लिएर कलाकार तथा खेलाडीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
बिहे भोजमा शरद–निशा निकै खुसी देखिएका थिए । हेर्नुस् तस्बिरमा ।

koshionline

http://ift.tt/2sEYNk8

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update