छक्का पन्जाकी हैट को बुढीले सार्वजनिक यातायातमा मुख छोपेर हिड्दाको पिडा यसरी सुनाइन् (भिडियो सहित)

shyane.com.np | 7:53 AM | 0 comments

काठमाडौँ, २१ असार | नेपाली कलाकारहरुको आर्थिक हैसियत कति छ भन्ने कुरा आज एक कलाकारले बताइन | नेपालमा कलाकारिता पेशा अपनाउने हो भने पैसा कमाउने आशा नगरे हुन्छ भन्ने भनाइ नै छ, त्यो भन्नाले पेसाकै लागी कलाकारिता गर्ने हो भने त्यो पेसा नअंगाले हुन्छ | आज नेपाली कलाकारहरु जीविकोपार्जन गर्न आफ्नो कलाकारितासंगै केहि ब्यबसाय तिर पनि हात लगाई रहेका छन | अझै पनि नेपाली कलाकारिता क्षेत्र व्यवसायीकरण भएको छैन भन्ने यहाबाट पनि प्रमाणित हुन्छ |

छुच्ची श्रीमतीको रोल गर्ने कलाकार अरुणा कार्की संग गरिएको कुराकानीमा उनले बजार जादा वा सार्वजनिक यातायात चड्दा मास्क लगाउने गरेको बताइन | त्यो किन भने उनका फ्यानहरु सोच्छन उनि त धनि होला भन्ने तर वास्तविकता फरक छ | त्यसबाट बच्न उनले त्यसो गरेको स्पष्ट पारिन | हेर्नुहोस पुरा अन्तर्वार्ता :

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update