एउटा गीतको सुटिङमै ५ करोड खर्च

shyane.com.np | 8:56 AM | 0 comments

मुम्बइ। रजनीकान्त र अक्षय कुमारको प्रमुख भूमिका रहेको रोबोट २.० निकै चर्चामा छ । ४ सय ५० करोडको लागतमा बन्ने भनिएको यो फिल्मको एउटा गीतको सुटिङका लागि मात्रै ५ करोड खर्च गर्न लागिएको छ ।

फिल्मकी एक्ट्रेस एमी ज्याक्सनका अनुसार फिल्मको सबै सुटिङ सकिएको छ र एउटा गीत मात्र सुटिङ गर्न बाँकी छ । यो गीतको सुटिङ अगष्टमा सुरु हुनेछ । यो गीतको सुटिङका लागि १२ दिनको समय लाग्ने बतायएको छ । यो इनडोर सुटिङ हुनेछ । यो गीतको सुटिङको लागि भव्य सेट तयार गरिनेछ । गीतलाई एआर रहमानले कम्पोज गर्नेछन् ।
डिसी नेपाल

http://ift.tt/2tIpw4G

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update