दीपकराज गिरीले होटल अन्नपूर्णमा दिए छोराको बिहेको भव्य पार्टी

shyane.com.np | 9:13 AM | 0 comments

काठमाडौं, २३ असार । कलाकार दीपकराज गिरीले दरबारमार्गस्थि होटल अन्नपूर्णमा छोरा दीपेशको बिहेको भव्य पार्टी दिएका छन् । बिहीबार साँझ उनले दिएको पार्टीमा नेपाली चलचित्र क्षेत्रका अधिकांश कलाकारको उपस्थिति थियो ।

गत शनिबार कीर्तिपुरकी मिरा ज्ञवालीलाई बुहारी बनाएर घर भित्र्याएका दीपकराजले बिहीबार साँझ मात्र प्रीतिभोजको आयोजना गरेका हुन् ।

पार्टीमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शिवहरि पौड्याल, अशोक शर्मा, दिलीप रायमाझी, विकास आचार्य, किरण केसी, आरपी पन्तलगायत दर्जनौं कलाकारहरू उपस्थित भएका थिए ।

http://ift.tt/2sLVvQS

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update