भक्तपुरकाे एक गेष्ट हाउसबाट आपत्तिजनक अवस्थामा दुई जोडी पक्राउ

shyane.com.np | 5:43 PM | 0 comments

काठमाडौं, १८ असार । भक्तपुरको एक गेष्ट हाउसबाट आपत्ति जनक अवस्थामा २ जोडि पक्राउ गरेका छन् । मध्यपुर ठिमी नगरपालिका–३ स्थित वेलकम गेष्ट हाउसमा चेकजाँच गर्ने क्रममा दुई जोडी आपत्तिजनक अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

भक्तपुरका ५० वर्षीय पुरुष र काभ्रेकी ३० वर्षीया महिला तथा भारत विहारका ४२ वर्षीय पुरुष र काभ्रेकी २८ वर्षीया महिला गरी २ जोडीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिउ मास्ने बेच्ने तथा ओसारपसार नियन्त्रण जिल्ला समिति भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले शनिबार गेष्ट हाउसकै कोठाबाट फेला पारेको हो ।medianp

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update