भ्रमणमा मन्त्रालयका कर्मचारीबीच तछाँडमछाड

shyane.com.np | 8:03 AM | 0 comments

काठमाडौँ । वैदेशिक भ्रमणप्रति कृषि विकास मन्त्रालयका उच्च कर्मचारीको औद्यी लगाउ भेटिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

विभिन्न गैरसरकारी संस्थाले आयोजना गर्ने भ्रमणमा सहभागी हुन उच्च अधिकारीबीच नै तछाँडमछाड हुने गरेको छ ।

पछिल्लो समयमा राष्ट्रिय धान दिवसलाई अलपत्र पारेर गत बुधबार मन्त्रालयका सचिव डा. सुरोज पोखरेल र मानव संशाधन महाशाखा हेर्ने सहसचिव काशीराज दाहालसहितको टोली इटाली र स्वीट्जरल्यान्ड पुगेका छन् ।

बुधबार बिहानै मन्त्रालयको योजना महाशाखा हेर्ने सहसचिव योगेन्द्रकुमार कार्की र कृषि विभागका महानिर्देशक डिलाराम भण्डारी नेतृत्वको अर्को टोली इटली पुगेको थियो ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update