राष्ट्रपति भण्डारीलाई फेसबुकमा अश्लिल गाली गर्ने स्टेशन म्यानेजरलाई काठमाडौं ल्याइयो

shyane.com.np | 6:02 PM | 0 comments

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेसबुकमा गालीगलौज गर्ने पत्रकार सोनुकुमार सुनारलाई प्रहरीले काठमाडौँ ल्याएको छ । कपिलवस्तुको तौलिहवाको हुदा रेडियोका स्टेशन म्यानेजर सोनुकुमार सुनारलाई हिजो पक्राउ गरेको प्रहरीले साइबर क्राइम सम्बन्धी अनुसन्धानका लागी काठमाडौँ ल्याएको बताएको छ ।

राष्ट्रपतिले गाडी किन्नका लागि १६ करोड रुपैयाँ माग गरेको भन्दै फेसबुकमा अश्लिल शब्द प्रयोग गरेका उनलाई साइबर क्राइम अन्तर्गत अनुसन्धान गर्न सिआइबीले उनलाई काठमाडौं झिकाएको हो । उनलाई आजै अदालत पेश गरी म्याद थप गरेर अनुसन्धान गर्ने बताइएको छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update