कोमल ओली मन्त्री, शर्मालाई बनाइन सल्लाहकार !

shyane.com.np | 9:27 AM | 0 comments

पछिल्लो समय राजनीतिमा होमिएकी सञ्चारकर्मी तथा गायिका कोमल ओली तीजको बेलामा आफ्ना गीतकै माध्यमबाट चर्चामा आउने गर्छिन् ।

पोइल जान पाम्, लास्टै चोटी हो जस्ता गीत गाएर चर्चामा आएकी ओलीले यसपटक ‘चाहिएन पोइ’ भन्दै आफ्नो गीत बजारमा ल्याएकी छिन् । उनले गीतमा म बाँच्ने देशकै लागि हो भन्दै रमाइलो पारामा प्रस्तुत गरेकी छन् ।

ओइ शिव चाहिएन पोइ भन्दै गाएकी ओलीलाई पशुपति शर्माले स्वरमा साथ दिएका छन् । राजनैतिक विषयवस्तु उठान गरिएको उक्त गीतको भिडियोलाई बब्बु थापाले निर्देशन गरेका छन् भने कोमल ओली र पशुपति शर्मा नै अभिनयमा छन् । गीतमा शब्द र संगीत पशुपति शर्माको रहेको छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update