बिहेको पहिलो रात सुटिङको सेटमै बितेको थियो शाहरुख खानको

shyane.com.np | 2:02 PM | 0 comments

शाहरुख खान बलिउडमा आएको २५ बर्ष भईसकेको छ भने त्यति नै समय उनको धर्मपत्नी गौरी उनको जीवनमा आएको भईसकेको छ । हालै एक अन्तर्वार्ताको क्रममा शाहरुखले आफ्नो बिवाह र पत्नी गौरीको बारेमा बताएका छन् । शाहरुखका अनुसार उनको र गौरीको बिहेको रात एक फिल्मको सेटमा नै बितेको थियो ।

शाहरुखले भने, ‘जुन दिन मेरो बिहे भएको थियो त्यहि दिन म मुंबई सरेको थिएँ । हामीले बिहेको रात एक फिल्मको सेटमा बिताएका थियौँ । म गौरीसँग यस्तो कुराहरु गर्थेँ जुन म आफैँ बुझ्दैनथेँ तर कहिल्यै पनि उसले मेरो साथ छोडिनन् । हामीहरु एकाध बर्ष त एक अर्कालाई सम्झिनमै लाग्यो । मलाई यस्तो कहिल्यै लागेको थिएन कि म यत्रो ठुलो स्टार बन्छु भनेर किनकी मलाई स्टारको मतलब नै थाहा थिएन ।’

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update