राम्री तरुनी बनेर आइन् ज्योती

shyane.com.np | 10:08 PM | 0 comments

काठमाडौ – हट मोडल तथा गायिका ज्योति मगर ‘राम्री तरुनी..’को बनेर देखा परेकी छन् । उनी नयाँ गीत ‘राम्री तरुनी..’को भिडियोमा राम्री तरुनी बनेर देखा परेकी हुन् ।

‘राम्री तरुनी..’ गीतमा शंकर श्रेष्ठ र देवी घर्तिमगरको स्वर रहेको छ । गीतको भिडियोमा ज्योतिलाई शिशिर बुढाथोकीले मोडलिङमा साथ दिएका छन् । भिडियोमा ज्योतिको जवानी पनि नियाल्न सकिन्छ ।

भिडियो पनि शिशिर बुढाथोकीले नै निर्देशन गरेका हुन् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update