छविसँग बिहे गर्ने सिल्पाको तयारी…

shyane.com.np | 10:38 PM | 0 comments

चर्चित नायिका शिल्पा पोखरेलले निर्देशक छवि ओझासँग यही वर्षको अन्त्यतिर बिहेको तयारी भएको बताएकी छन्। खबर अनुसार सिल्पाले बिहेको उत्तम साईत अहिलेसम्म ननिकालेकाले बिहेको मिति तय नभएको बताएकी छिन् ।

शिल्पाले छविसँगको सम्बन्धमा कुनै फाटो नआएको र परिवारकै सहमतिमा बिहेको तयारी भईहेको बताएकी छिन् । लज्जा’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेकी शिल्पाले हवल्दार सुन्तली’ र ‘किस्मत २’मा छविसँगै काम गरिसकेकीे छिन् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update