अनमोलले सार्वजनिक गरे आफ्नो डरलाग्दो तस्विर

shyane.com.np | 2:57 PM | 0 comments

चलचित्र ‘कृ’ का स्टार अनमोल केसीले नयाँ फोटो सार्वजनिक गरेका छन् ।

चलचित्रका नायक अनमोल केसीले चलचित्रको एक फोटो आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । फोटोमा उनी निकै थकित मुद्रामा देखिन्छन् ।

उनी एक पहाडको चट्टानमा बसेको देख्न सकिन्छ भने उनको हातमा चुरोट पनि देखिएको छ ।

http://ift.tt/2sWa5W4

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update