तराईका विषालु सर्प पहाडमा : यसरी पुग्छन् सर्पहरु पहाडमा

shyane.com.np | 12:47 PM | 0 comments

इलाम – सर्पले डसेपछि झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्र पुर्याइएका इलाम देउमाई नगरपालिका ४ का गंगाराईको उपचार गर्दागर्दै आइतबार बिहान ज्यान गयो ।

गर्मी ठाउँमा पाइने सर्पहरु पहाडमा पनि
उपचारका क्रममा आएका सबरामीको अनुसान्धानका क्रममा पहाडी क्षेत्रमा पनि तराइका जिल्लाहरुमा पाइने करेत जातका सर्प पाइएको जनाइएको खबर आजको गोरखापत्रमा छ ।

यस्ता तराई क्षेत्रमा पाइने करेत जातका सर्पलाई केन्द्रले हिमालय करेत भन्ने गरेको उपचारका क्रममा केन्द्र पुगेकाहरुको भनाइ छ ।

झापाका विभिन्न स्थानबाट ट्रकबाट ढुवानी गरी ल्याइने खानेपानीका पाइप, धानको बोरा, पराल आदिबाट गर्मी क्षेत्रमा पाइने गरेका विषालु सर्पहरु पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङसम्म पुग्ने गरेको अनुमान जानकारहरुको छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update