हिन्दू धर्मको अपमान हुने गरि यी मोडलले आफ्नो गुप्ताङ्ग ढाकेर लक्ष्मी अंकित पोशाक लगाएपछि…

shyane.com.np | 8:37 PM | 0 comments

एजेन्सी, अस्ट्रेलियामा भइरहेको एक फेशन शो मा हिन्दू धर्मको अपमान गर्ने हेतुले एक मोडलले गुप्ताङ्ग छोप्ने गरि देबी महालक्ष्मीको चित्र अंकित लुगा लगाए पछि हिन्दुवादी संगठनले ब्यापक बिरोध गरेका छन् ।

आफ्नो धर्मको अपमान गरेको भन्दै भारतको बनारसमा बिरोध जुलुस निकालिएको छ भने अन्य स्थानमा रहेका हिन्दुधर्मालम्बीले सामाजिक संजाल मार्फत उक्त घटनाको बिरोध गरेका छन् ।

http://ift.tt/2t5gA4a

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update