हलमा रुदै एक युवतीले राखिन् पललाई Kissको प्रस्ताव …(हेर्नुस् भिडियो)

shyane.com.np | 7:57 PM | 0 comments

यस बर्षको सुरुवात देखि अहिले सम्म आइपुग्दा लभगभ एक दर्जन बढि चलचित्रहरु प्रदर्शन भए । तर प्राय चलचित्रहरुले हल सम्म दर्शक तान्न सकेन । नेपाली चलचित्रको व्यापारमा खडेरी लागिरहेको समयमा हिजोबाट रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले सुखद ओपनिङ गरेको छ । हाम्रो टिम हल सम्म बुज्न जादाँ प्राय हलहरुमा दर्शकको चाप बढ्दो थियो ।

यस्तै मल्टिप्लेक्स र सिंगल दुबैमा चलचित्रको ओपनिङ बम्पर रहेको चलचित्रको वितरणको जिम्मा लिएका वितरक गोपाल कायस्थले जानकारी दिए । आज सनिवार हलमा पुग्दा हलमा रुदै एक युवतीले राखिन् पललाई Kissको प्रस्ताव …हेर्नुस् भिडियो …

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update