बलिउडका सुल्तान सलमान खान पिता बन्दै !

shyane.com.np | 10:32 AM | 0 comments

एजेन्सी, बलिउडका सुल्तान सलमान खान पिता बने भएका छन् । सलमानले भने आगामी २-३वर्षमा म मेरा माता पिताका लागि पिता बन्न चाहन्छु । मेरा माता-पिता मेरो सन्तान हेरेर मात्र मर्न पाइयोस भने इच्छा राखेकाले म चाडै पिता बन्न सक्छु ।

सलमानले भने अब म चाँडो भन्दा चाँडो सन्तान जन्माउन चाहन्छु, किनकी जब म ७० वर्षको हुँदा मेरो सन्तान २० वर्षको होस । एक म्यागजिन सँग कुरा गर्दै उनले भने मलाई बच्चा सँग खेल्न साह्रै रमाइलो लाग्छ ।

http://ift.tt/2uiLdDH

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update