बीच सडकमा एनाकोन्डाले खायो मान्छे

shyane.com.np | 8:27 PM | 0 comments

एजेन्सी- भारतमा दिउँसै बीच सडकमा एनाकोन्डा निस्कियो र उसले एउटा मान्छेलाई खायो। भारतको बैंगलुरुमा एनाकोन्डा निस्किएको बताइएको छ। विशाल एनाकोन्डाले बीच सडकमा मान्छे खाएको फोटो इन्टरनेटमा भाइरल भइरहेको छ। अन्य दिनमा जस्तै त्यो दिन पनि सडकमा मान्छेको बीड थियो। त्यही बेला मानिसहरुको नजर सडकछेयको एउटा खाल्डोमा पर्‍यो त्यहाँ एउटा विशार एनाकोन्डाको टाउको थियो र उसको मुखमा एकजना मान्छेको हात थियो।

यो घटनाको केही समय पहिले त्यहाँ बीच सडकमा एउटा गोही पनि निस्किएको थियो। तर, ती जनावर वास्तविक भने थिएनन्। यो सबै एनबीएफ नामक संस्थाले गरेको थियो। चित्रकला परिषदका ग्र्याजुएट विद्यार्थीहरुले साँच्चैको देखिने यस्ता नमूना बनाएका थिए। यिनीहरुलाई सडकको खाल्डोमा राखेर सडकमा भएका खाडल पुर्न सरकारको ध्यान तान्ने उद्देश्यले यस्तो गरिएको थियो।

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update