आज सोमबारे औंसीः यसो गर्दा घरमा लक्ष्मीको बास हुनेछ,,,,

shyane.com.np | 12:39 PM | 0 comments

काठमाडौं। आज सोमबारे औंसी । आजकै दिन कुशे औंसी पनि परेको छ । कुशे औंसी र सोमबारे औंसीको संयोग परेकोले आजको दिनलाई हिन्दू धर्मशास्त्रमा विशेष दिनको रुपमा व्याख्या गरिएको छ । यस दिनमा गरिएको दान र पूजनको दुई गुणा फल मिल्ने विश्वास गरिन्छ ।

आजको दिन केही धार्मिक कर्म गरेमा घरमा लक्ष्मीको बास हुने र कुनै कुराको कमी नहुने विश्वस गरिन्छ । सोमबारे औंसीमा तुलसीको १ सय ८ परिक्रमा गर्नुको निकै ठूलो महत्व भएको मानिन्छ । यसका अलावा सूर्यलाई अघ्र्य दिने र तिलको दान गर्दा घरमा लक्ष्मीको बास हुने हिन्दू धर्मका ग्रन्थहरुमा वर्णन गरिएको छ ।

The post आज सोमबारे औंसीः यसो गर्दा घरमा लक्ष्मीको बास हुनेछ,,,, appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update