आयो भरतपुरको पछिल्लो अपडेटः देवीभन्दा रेणु दोब्बर मतले अघि

shyane.com.np | 7:06 AM | 0 comments

चितवन, २१ साउन– भरतपुर महानगरपालिका वडा नम्बर १९ को पछिल्लो मत पारिणाम सार्वजनिक भएको छ ।

जारी मतगणनाअनुसार हालसम्म छ सय मत गन्दा कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहालले अग्रता लिएकी छन् । उनको तीन सय ८५ मत आएको छ भने एमालेका देवी ज्ञवालीको एक सय ९१ मत आएको छ । यो अग्रता दोब्बर हो ।

यसअघि देवीले सात सय ३३ मतको अग्रता लिएका थिए । जुन झर्नेक्रममा छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update