भक्तपुरको चाँगुनारायणमा आज गुड्दा गुड्दै मोटरसाइकलमा आगलागी, चालक उफ्रिएर खेतमा फदाले

shyane.com.np | 8:23 PM | 0 comments

काठमाडौँ- भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङमा आज गुड्दागुड्दैको मोटरसाइकल अचानक आगलागी भएको छ ।

बा ८४ प ८८९७ नम्बरको पल्सर मोटरसाइकल चढेर अजय हाकुजू घरतर्फ जाँदै गर्दा गुडिरहेकै मोटरसाइकलमा अचानक आगो लागेको हाकुजूले बताउनुभयो ।

स्थानीय प्रत्यक्षदर्शी जयराम दथेपुथेले गुडिरहेको मोटरसाइक अचानक आगोलागी भएपछि हाकुजू उफ्रिएर खेतमा खसेपछि मानवीय क्षति भने नभएको बताउनुभयो । मोटरसाइकल जलेर पूर्णरुपमा क्षति भएको छ । etajakhabar

The post भक्तपुरको चाँगुनारायणमा आज गुड्दा गुड्दै मोटरसाइकलमा आगलागी, चालक उफ्रिएर खेतमा फदाले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update