‘प्रेमगीत २’ का नायक प्रदिपलाई फिल्मको ओइरो, पारिश्रमीक बढाएर १५ लाख पुराए …..

shyane.com.np | 12:04 AM | 0 comments

साउन २४ । ‘प्रेमगीत २’ का नायक प्रदिप खड्कालाई यतिबेला फिल्मको ओइरो लागेको छ । प्रदिपले यतिबेला १५ लाखमा फिल्म ‘रानीमहल’ मा साइन गरेको खबर बाहिरिएको छ ।

केही दिनअघि पूर्व युवराज दिपेन्द्र सरकारको प्रेम कथामा आधारित फिल्ममा पनि अनुबन्धित भएका प्रदिपलाई यतिबेला फिल्मको कमी छैन । सन्तोष सेनको निर्माणमा बन्न लागेको उक्त फिल्मबारे अन्य जानकारी भने दिइएको छैन । तर, फिल्मको सुटिङ अलि ढिलै सुरु हुने भएकाले प्रदिपले ताएका छन् ।

‘प्रेमगीत’ को सफलतासँगै प्रदिपले आफ्नो पारिश्रामिक ७ लाखले बढाएका छन् । यतिबेला प्रदिपले १५ लाख पारिश्रामिकमा फिल्म ‘रानीमहल’ मा काम गर्न लागेको खबर बाहिरिएको हो । उनलाई साथ दिन नायिका सन्ध्या केसी फाइनल भएकी छिन् ।

The post ‘प्रेमगीत २’ का नायक प्रदिपलाई फिल्मको ओइरो, पारिश्रमीक बढाएर १५ लाख पुराए ….. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update