आज नायिका रेखा थापाको जन्मदिन,कती बर्षमा लागिन रेखा जान्नुहोस …

shyane.com.np | 9:14 AM | 0 comments

नायिका रेखा थापाको आज जन्मदिन । रेखा २०३९ भदौ ५ गते मोरङको सलकपुरमा जन्मेकी हुन् । त्यस आधारमा रेखा ३५ वर्ष पूरा गरी ३६ वर्षमा लागेकी छन् । उनले आज ३६ औ जन्मदिन मनाउदै छिन ।

रेखा सन् १९९९ मा मिस नेपालको टप टेन फाइनलिस्ट हुन् । मिस नेपाल प्रतियोगिता भाग लिएपछि उनी ‘हिरो’ चलचित्रमार्फत रजतपटमा प्रवेश गरेकी हुन् । रेखाले सन् २००१ मा पहिलोपल्ट नमस्ते ब्यानरमा निर्मित ‘हिरो’ चलचित्र खेलेकी थिइन् । जस आधारमा रेखाले नेपाली चलचित्र क्षेत्रमा १७ वर्ष बिताइसकेकी छन् ।

The post आज नायिका रेखा थापाको जन्मदिन,कती बर्षमा लागिन रेखा जान्नुहोस … appeared first on Taja nepali news.

http://ift.tt/2vg0XYH

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update