सलमान खानसँग छ संसारको सबैभन्दा महंगो कुकुर

shyane.com.np | 5:33 PM | 0 comments

बलिउडमा सबैभन्दा बढि पारिश्रमिक लिने नायक हुन् सलमान खान । फिल्म र आफ्नो कम्पनी बिंग ह्युमनबाट उनले करोडौँ रुपैँयाका कमाउँछन् । राजशाही जीवनस्तर जिउने सलमानको सौख पनि अचम्मको छ । सलमानको सोखहरुमध्येको एक सोख भनेको कुकुर पाल्नु पनि हो ।

सलमानसँग ‘माइसन’ र ‘माइजान’ नामको दुई कुकुरहरु छन् । जसको २०१६ मा मृत्यु भएको थियो । सलमान ती कुकुरहरु मरेपछि निकै दुखि भएका थिए । मिडिया रिपोर्टका अुनसार सलमान ती कुकुरहरुलाई एकदमै धेरै माया गर्थे । कयौ पटक सलमानले ‘माइसन’ र ‘माइजान’ लाई बिगबोसको सेटमा पनि लिएर गएका थिए । सलमानले कुकुरसँग संयम र धैर्यता सिकेको उनको भनाई छ । कुकुरले मलाई अनकंडिसनल माया गर्न सिकाएको छ ।

यि दुईपछि अब सलमानको साथमा ल्याब्राडोर, सेंट बर्नार्ड र नेपोलिटन मस्तिफ ब्रीडका कुकुरहरु छन् । यीनीहरुको नाम मोगली, सेंट र माई लभ हो । सलमानको एउटा कुकुर करिब २ लाख रुपैँयाको हो । जसकोलागि प्रत्येक महिना ५० हजार रुपैँया खर्च हुने गर्छ । सलमानले आफुनो कुकुरलाई यति धेरै माया गर्छन् कि, एकपटक बजरंगी भाईजान फिल्मको सुटिङ भईरहेको थियो । कुकुर बिरामी भएको खबर सुन्नेबित्तिकै सुटिङ रोकेर नै उनी घर आएका थिए । gazzabkoonline

The post सलमान खानसँग छ संसारको सबैभन्दा महंगो कुकुर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update