जहाँ नाबालकहरुलाई यसरी यातना दिएर तयार पारिन्छ ओलम्पिकका लागी खेलाडी, यि तस्विरले कस्को मन नछोला ?

shyane.com.np | 8:17 PM | 0 comments

एजेन्सी। भनिन्छ उत्तर कोरियाका नागरिकलाई सरकारले रात दिन सास्ती
दिन्छ । सरकारको दबाबमा नागरिकले हाँस्नु न रुनुको बिचमा जीवन बाँचीरहेका
हुन्छन् । तर चीनमा पनि बेलाबेलामा त्यस्तै दर्दनाक दृश्यहरु देखिन्छन् ।
जसमध्येको एक हो चीनको न्यानिङ जिन्मेसियममा ओलम्पिकका लागी तयार गरिरहेका बालबालीका खेलाडीहरुलाई दिइएको यातना ।

जहाँ नाबालकहरुलाई जबरजस्ती तालिम दिइरहेका तस्विरहरु अहिले सामाजिक
संजालमा भाइरल बनिरहेका छन् । जुन दृश्यहरु निकै कारुणिक पनि छन् ।

http://ift.tt/2uZz5uQ

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update