भरतपुरमा २४ सय मत गणना सकियो, अब ९ सय मत गन्न बाँकी

shyane.com.np | 8:41 PM | 0 comments

२१ साउन, काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर २० मा अहिलेसम्म २ हजार ४ सय मत गणना सकिएको छ ।

प्राप्त पछिल्लो परिणाम अनुसार प्रमुख पदमा रेणु दाहालले ९९ मतको अग्रता बनाएकी छिन् ।

प्राप्त आधिकारिक परिणाम अनुसार रेणुले ४२ हजार ७ सय ४४ मत ल्याउँदा देवीको ४२ हजार ६ सय ४५ मत आएको छ ।
अब ९ सय मत मात्रै गन्न बाँकी छ ।

यहि अग्रता रेणुले कायम राखे उनको जित सुनिश्चित देखिएको छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update