लुगा लगाएर जान नपाइने अचम्मको होटेल

shyane.com.np | 11:07 PM | 0 comments

विश्वमा अनौठा अनौठा स्थान छन् । जुन सुन्दा पत्यार लाग्दैन तर वास्तविक हुन् ।

यस्तै पत्याउन नसकिने एउटा होटल बेलायतमा रहेको छ । जुन होटल प्रवेश गर्दा ग्राहक नांगै हुनुपर्ने छ । गत वर्ष खोलिएको होटलको नाम ‘द बुनियादी’ हो । जहाँ आगन्तुकहरुलाई कुनै पनि कपडा लैजान अनुमति छैन ।

नाङ्गो भएर खाना खाने अनुभव बटुल्नका लागि रेष्टुरेन्ट औपचारिक रुपमा खुल्नुपूर्व नै ४० हजारले नाङगै भएर खाना खाजा खाएका थिए ।

यो रेष्टुरेन्टमा ४२ मानिसहरुले एकसाथ सँगै खाना खाने क्षमता रहेको छ तर जबदेखि यो रेष्टुरेन्ट खोलिएको छ त्यतिबेलादेखि हज्जारौंको संख्यामा मानिसहरुले एडभान्स बुकिङ गराएका छन् ।

रेष्टुरेन्टका मालिक सेब लियोलका अनुसार उनी ग्राहकलाई एउटा भिन्न र स्वतन्त्र महसुस गराउन चाहन्छन् । जसका कारण उनले यस्तो होटल खोलेकी हुन् । lokaantar

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update