होसियार ! काठमाडौंमा बस्नेहरुका लागि आयो डरलाग्दो खबर, सात प्रतिशत घर मात्रै सुरक्षित

shyane.com.np | 5:04 PM | 0 comments

राजधानीका ७ प्रतिशत घरमात्रै सुरक्षित, आयो यस्तो खबर

२५ साउन, काठमाडौं । धेरैलाई लाग्न सक्छ, काठमाडौं उपत्यकामा निर्माण भएका घरहरु सुरक्षित र भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको छ । राजधानी काठमाडौंमा स्रोत र साधन उपलब्ध हुने भएकाले पनि भूकम्पप्रतिरोधी घर निर्माण भएको अनुमान हुनसक्छ । तर नीति निर्माण गर्ने केन्द्र भए पनि काठमाडौं उपत्यकामा हालसम्म ७ प्रतिशत घरहरु मात्रै भूकम्पप्रतिरोधी प्रविधिबाट निर्माण गरिएको पाइएको छ ।

सरकारले भूकम्पप्रतिरोधी प्रविधिबाट घर निर्माणका लागि भवनसंहिता लागू गरेको वर्षौं बिते पनि नागरिकहरुमा भूकम्प प्रतिरोधी घर निर्माण गर्ने चेतना भने विकास हुन सकेको छैन ।

शहरी विकास मन्त्रालयको नेतृत्वमा जापान सरकारको सहयोगमा जाइकाले गरेको अध्ययनले राजधानीको ७ प्रतिशत घरमात्र भूकम्प प्रतिरोधी रहेको र बाँकी ९३ प्रतिशत भूकम्प प्रतिरोधी नभएको देखाएको छ । राजधानी काठमाडौं भूकम्पीय दृष्टिकोणले पनि जोखिममा रहेको विभिन्न अध्ययन र अनुसन्धानले देखाएको छ ।

राजधानी काठमाडौंमा स्रोत र साधन उपलब्ध हुने भएकाले पनि भूकम्पप्रतिरोधी घर निर्माण भएको अनुमान हुनसक्छ । तर नीति निर्माण गर्ने केन्द्र भए पनि काठमाडौं उपत्यकामा हालसम्म ७ प्रतिशत घरहरु मात्रै भूकम्पप्रतिरोधी प्रविधिबाट निर्माण गरिएको पाइएको छ ।

सरकारले भूकम्पप्रतिरोधी प्रविधिबाट घर निर्माणका लागि भवनसंहिता लागू गरेको वर्षौं बिते पनि नागरिकहरुमा भूकम्प प्रतिरोधी घर निर्माण गर्ने चेतना भने विकास हुन सकेको छैन ।

शहरी विकास मन्त्रालयको नेतृत्वमा जापान सरकारको सहयोगमा जाइकाले गरेको अध्ययनले राजधानीको ७ प्रतिशत घरमात्र भूकम्प प्रतिरोधी रहेको र बाँकी ९३ प्रतिशत भूकम्प प्रतिरोधी नभएको देखाएको छ । राजधानी काठमाडौं भूकम्पीय दृष्टिकोणले पनि जोखिममा रहेको विभिन्न अध्ययन र अनुसन्धानले देखाएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

The post होसियार ! काठमाडौंमा बस्नेहरुका लागि आयो डरलाग्दो खबर, सात प्रतिशत घर मात्रै सुरक्षित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update