मर्ने कसैलाई रहर हुँदैन… मधेस डुबानका यी ३ तस्बिर जुन देखेर तपाईको आखाँ रसाउनेछन्

shyane.com.np | 2:23 PM | 0 comments

काठमाडौँ, २९ साउन – मर्ने कसैलाई रहर हुँदैन…यो पङ्ती गितकार कृष्णहरी बरालको हो । यति बेला तराई जलमग्न छ । गितकार बराल यूरोपमा छन् । उनि देश डुबेको खबरले मर्माहत नहोलान भन्न सकिदैन ।

देशभर बाढि र पहिरोमा परि ज्यान गुमाउनेको संख्या करिब ४० पुगि सक्यो । यता गृहमन्त्रालयले भने यकिन तथ्याङक दिन सकेको छैन । मानवले मानवलाई दुखपर्दा बचाउनु र साथ दिनु कुनै नौलो कुरा होईन । यसबाढिले यस्ता विरहलाग्दा स्थिति सिर्जना गरिदियो जुन तस्बिर एकाएक भाईरल बनेका छन् ।

पानीमाथि तैरिएको चप्पलमा एक जोर कुखुराका चल्ला मृत्य कुरि रहेका छन् । अर्को तर्फ आफु बाँच्ने र अरुलाई बचाउने मात्रै नभएर गाई, बाख्रालाई खामा च्यापेर जलमग्न पानि हिड्दैछन् ।

वार्षाले वितण्डा मच्चाईरहेको स्थितिमा आफु बाँचौ र अरुलाई पनि बचाँउ भन्दै डुवान क्षेत्रमा सुरक्षा कर्मी तैनाथ भएका छन् । प्रकृतिको सामु कसको के लाग्छ र ? सुरक्षा कर्मी सरकारले चाहेर पनि जनताको उद्धार गर्न सकि रहेको छैन् । अर्को कुरा निर्वाचनको बेलामा आचारसहिता नाघेर आकासमा उड्ने हेलिकप्टर विपतका बेला किन उडेनन् भनेर सर्वत्र बिरोध आउन थालेको छ ।

The post मर्ने कसैलाई रहर हुँदैन… मधेस डुबानका यी ३ तस्बिर जुन देखेर तपाईको आखाँ रसाउनेछन् appeared first on Taja nepali news.

http://ift.tt/2w1Yo0s

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update