कतारमा कार्यरत नेपाली कामदार लाई आयो निकै ठुलो खुसि को खबर कतारमा अमिरले गरे यस्तो बोल्ड निर्णय

shyane.com.np | 9:40 PM | 0 comments

कतारमा कार्यरत कामदारको गुनासोको सुनुवाई अव चाँडै हुने भएको छ । यहि हप्ता कतारका अमिरले यस्तो एक कानूनमा हस्ताक्षर गरेपछि यस्तो व्यवस्था हुने भएको हो ।

दोहा न्यूजका अनुसार कतारको श्रम ऐन, २०१७ को कानून नं १३ अनुसार कामदारको गुनासो सुनुवाई तथा त्यसको निक्र्यौल गर्न अदालती अधिकार सहितको कमिटी बनाएकोे छ । यस कमिटीले कतारमा कार्यरत सवै कामदारको गुनासो हेर्ने समाचारमा जनाइएको छ । यसअघिको कानून अनुसार घरेलु कामदार, सवारी चालकहरु तथा सुरक्षा गार्डहरुलाई यस ऐनले नसमेट्ने समाचारमा जनाइएको छ ।

यो कमिटी कतारको प्रशासनिक, श्रम र सामाजिक सम्वन्ध मन्त्रालय मातहत हुनेछ । यस कमिटीमा उजुरी हालिएको तीन हप्ता भित्रमा त्यसको निरुपण भइसक्ने जनाइएको छ ।

The post कतारमा कार्यरत नेपाली कामदार लाई आयो निकै ठुलो खुसि को खबर कतारमा अमिरले गरे यस्तो बोल्ड निर्णय appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update