रेखा थापाले फेरी पार्टी परिवर्तन गरिन

shyane.com.np | 3:09 PM | 0 comments

२४ साउन, काठमाडौं ।

चलचित्र क्षेत्रबाट राजनीतिमा लागेकी नायिका रेखा थापाले फेरी पार्टी परिवर्तन गरेकी छिन् । प्रचण्ड नेतृत्वको माओवादीबाट कमल थापाको राप्रपामा प्रवेश गरेर केन्द्रीय सदस्य समेत जितेकी रेखा पार्टी फुटेसँगै पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिमा प्रवेश गरेकी हुन् ।

केही दिनअघि मात्र राणाको नृतत्वमा राप्रापा फुटेर राप्रपा प्रजातान्त्रिक बनेको थियो । आफू राजतन्त्रको पक्षमा नरहेको र पार्टी फुटेसँगै राणा नेतृत्वको पार्टीसँग आफ्नो लाइन र भावना मिलेकाले राप्रपा परित्याग गरेको उनले बताइन ।

कतिपयले भने उनलाई राप्रपामा कोमल वली प्रतिद्धन्दी देखेर आफ्नो स्थान सुरक्षित गर्न राप्रपा प्रजातान्त्रिक तिर लागेको आरोप लगाएका छन् । nepaliheadlines

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update