बाहुबली-२ ले लगायो बलिउड क्षेत्रमा ग्रहण

shyane.com.np | 2:19 PM | 0 comments

एजेन्सी । चलचित्र बाहुबली-२ को प्रदर्शनपछि बलिउड क्षेत्रमा ग्रहण लागेको छ। बाहुबली-२ पछि प्रदर्शन भएका कुनै पनि चलचित्रले माथि उठ्न सकेका छन्।

यहाँ सम्मकी सुपरस्टार सलमान खान र शाहरुख खानका चलचित्र समेत धराशयी बनेका छन्। बलिउड क्षेत्रमा अहिलेसम्म शाहरुख र सलमानका प्राय चलचित्रहरु दर्शकले मन पराउँदै आएका थिए। तर केही दिनअघि एक साथ प्रदर्शनमा आएका चलचित्र ट्युबलाइट र जब हैरी मेट सेजलको व्यापार धरासयी बनेका हुन्।

अप्रिल २८ मा प्रदर्शनमा आएको चलचित्र बाहुबली-२ ले शानदार सफलता पाएको थियो। उक्त चलचित्रले १७०० करोडको व्यापार गर्न सफल भएको थियो। उक्त चलचित्र पछि बलिउडका कुनै पनि चलचित्र सुपरहिट हुन सकेका छैनन्।

The post बाहुबली-२ ले लगायो बलिउड क्षेत्रमा ग्रहण appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update