मेयर रेणुको पहलमा ३६५ बालबालिकाको हेलिकप्टरबाट उद्दार

shyane.com.np | 9:08 PM | 0 comments

चितवन, साउन २९ । चितवन महानगरपालिका–२३ मा रहेको बाल आश्रमबाट ३६५ बालबालिकाको मेयर रेणु दाहालको पहलमा आज उद्दार गरिएको छ । जगतपुर क्षेत्रडुबानमा परेपछि ऊनीहरू जोखिममा परेका थिए ।

कोरियाली सहयोगमा बनेको उक्त बालगृहमा बस्दै आएका बालबालिकाको अवस्था थाहा पाएपछि मेयर रेणुको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी बालबालिकाको घरमा पुर्याएको हो ।

मेयर दाहालले आइतबार महानगरका विभिन्न वडामा पुगेर बाढीबाट प्रभावितहरूको अवस्था अवलोकन गरेकी थिइन । प्रभावितहरुको तत्काल उद्दार र राहतका लागि महानगरबाट पहल गरिने उनले बताइन । source:everestdainik

The post मेयर रेणुको पहलमा ३६५ बालबालिकाको हेलिकप्टरबाट उद्दार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update