टुट्यो प्रभास र अनुष्काको जोडी, मोटाएको कारण आउट भईन् चलचित्रबाट

shyane.com.np | 10:42 PM | 0 comments

प्रभास र अनुष्काको जोडीलाई दर्शकले ‘बाहुबली’ मा निकै रुचाए । दुवैको जोडी पर्दामा हिट बन्यो । रिल लाईफ जस्तै रियल लाईफमा पनि दुवैको प्रेम रहेको चर्चा समेत चलाईयो । तर यो कुरा झुटो बन्यो ।

पर्दामा दुवैको जोडीलाई हेर्न दर्शक लालायित छन् । दुवैको जोडी चलचित्र ‘साहो’ मा जोडिने पक्का झैँ भएको थियो । उनि साहोमा प्रभासको अपोजिटमा देखिने बताईए पनि अब भने अर्कै समाचार बाहिरिएको छ ।

भारतीय मिडियाका अनुसार अनुष्का धेरै मोटाएको कारण उनलाई चलचित्रबाट हटाइएको हो । चलचित्रमा अव श्रद्धा कपुर मुख्य भूमिकामा रहनेछिन् । यस अघि पनि श्रद्धाको नाम चलाईएपनि पारिश्रमिकमा कुरा नमिलेको बताइएको थियो ।

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update