कक्षा १२ को परीक्षाफल सार्वजनिक

shyane.com.np | 10:57 AM | 0 comments

काठमाडौं,साउन २० – गत बैशाखमा सम्पन्न भएको कक्षा १२ को परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशन गरेको छ ।

प्रकाशित परीक्षाफल अनुसार ७३.७७ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । कुल ४० हजार ६ सय तीन परीक्षार्थी मध्ये २९ हजार ९ सय ५२ विद्यार्थी उत्तिर्ण भएका छन् ।

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update