कसैले कल्पना नै नगरेको, सबैको मन जित्ने यी प्रतिस्पर्धी बाहिरिए नेपाल आइडलबाट नेपाल आइडल बन्ने सपना भयो अधुरो

shyane.com.np | 10:23 PM | 0 comments

एपी १ टेलिभिजनबाट प्रसारण हुने चर्चित टेलिभिजन शो नेपाल आइडलको शुक्रबारको एपिसोड बाट प्रमिला राई बाहिरीए सँगइ उनको नेपाल आइडल बन्ने सपना पनि अधुरो भएको छ

सात प्रतिस्पर्धी रहेकोे नेपाल आइडलमा प्रमिला राई बाहिरिए संगै अब ६ प्रतिस्पर्धी बाकी छन् । बिहिवार साझ गरेको प्रस्तुतिको आधारमा दर्शकले गरेको भोटको आधारमा सबैभन्दा कम भोट पाउने सुजाता पाण्डे, प्रमिला राई र प्रताप दास गरी तीन जना डेन्जर जोनमा परेका थिए ।

प्रमिला राई बाहिरिए संगै नेपाल आइडलमा अब सागर आले, बुद्ध लामा , निशान भट्टराई, सुजाता पाण्डे, प्रताप दास र सुरज थापा बाकी छन् ।

The post कसैले कल्पना नै नगरेको, सबैको मन जित्ने यी प्रतिस्पर्धी बाहिरिए नेपाल आइडलबाट नेपाल आइडल बन्ने सपना भयो अधुरो appeared first on Taja nepali news.

http://ift.tt/2vtTbMm

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update