एकाएक चर्चा बटुल्दै डुप्लिकेट प्रियंका, जसका तस्विर एकपछि अर्को गर्दै सामाजिक संजालमा भाइरल

shyane.com.np | 2:22 PM | 0 comments

काठमाडौँ । तपाईले यसअघि कहिल्यै डुप्लिकेट प्रियंका देख्नुभएको छ रु जसको कपालको स्टाइल, शारीरिक बनावट, पहिरन, जे हेर्यो त्यही प्रियंका चोपडाकोजस्तै भएकी यि सुन्दरीलाई देख्नु भयो भने पिंयंका नै भन्नुहुनेछ । जसका तस्बिर देख्दा लाग्छ, यिनी त प्रियंका चोपडा नै हुन् ।

तर, पत्याउनुस्, होइन । उनी हुन् नभप्रीत बांगा । क्यानडामा बस्ने २१ वर्षकी बांगा फिटनेससम्बन्धी लेख्ने सामान्य ब्लगर हुन् । उनका तस्बिर हेर्दा ठ्याक्कै अभिनेत्री प्रियंका चोपडाजस्तै लाग्छ ।

तर, उनलाई आफ्नो तस्बिर देख्दा चिडचिडाहट हुन्छ रे १ प्रियंकासँग तस्बिर मिलेकै कारण उनले विभिन्न प्रश्नहरूको सामना गर्नुपरेको छ । उनलाई इन्स्टाग्राममा १८ हजारले फलो गरेका छन् । जसका तस्विर एकपछि अर्को गर्दै सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update